Menu

आजको मौसम

७७ जना नयाँ हैजा बिरामी भेटिए

Author
News Desk | Saturday, August 30, 2025
0
Featured

वीरगंज, १३ भदौ । वीरगंजमा शुक्रवार ७७ जना नयाँ हैजा संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ ।
आज साँझ ६ बजेसम्मको तथ्याङ्क अनुसार हालसम्म वीरगंज र आसपासका क्षेत्रमा ७७ जना हैजाको संक्रमण देखिएको हो । शुक्रवार १०१ जना विरामीलाई डिस्चार्ज गरिएको छ । अझै पनि १९५ जना संक्रमितको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। कुल ७१२ जनामध्ये ५१७ जना हैजाको बिरामी निको भएर घर फर्किसकेको तथ्याङ्कमा उल्लेख छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?