Menu

आजको मौसम

अस्थायी प्रहरी चौकीलाई दराज र टेबुल सहयोग

Author
News Desk | Wednesday, March 12, 2025
0
Featured

वीरगंज, २७ फागुन । नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले २४औ वार्षिकोत्सवको अवसरमा वीरगंज महानगरपालिका–१५ स्थित भिस्वा अस्थायी प्रहरी चौकीलाई स्टिल दराज र टेबुल सहयोग गरेको छ ।
अस्पतालका डाइरेक्टर डा.रूबि श्रेष्ठ यासमिनले अस्थायी प्रहरी चौकी भिस्वाका असई राजेश्वर प्रसाद मण्डललाई स्टिल दराज र टेबुल प्रदान गरेकी थिइन् ।
कार्यक्रममा अस्पताल प्रशासनका मौलाना नुरूल होदा र पप्पु सिंहको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?