Menu

आजको मौसम

२६ जना समाजसेवीहरु सम्मानित

Author
News Desk | Sunday, February 23, 2025
0
Featured

वीरगंज, १० फागुन । ब्रहमाकुमारी राजयोग सेवा केन्द्रले समाजसेवीहरूको सम्मान गरेको छ । विभिन्न सामाजिक क्षेत्र काम गरिरहेको २६ जना समाजसेवीहरूको मन्त्री जनार्दन सिंह क्षेत्रीलगायतले सम्मान गरेका थिए । कार्यक्रममा डा. निरज सिंह, डा.उदय नारायण सिंह, प्रकाश खेतान, प्रकाश थारू, ग्याँसुदिन ठकुराई, मधु राणा, सुरेश रूङटा, गनेश लाठ, रन्जित सिंह, देवेश मानवसेवा, बिकि सर्राफलगायत बारा, पर्सा, रौतहट, रक्सौलका २६ जना ब्यक्तिहरूलाई सम्मान गरिएको थियोे । केन्द्रकी प्रमुख रबिना दिदिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बिके गोकुल गुबाजुले गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?